मेलम्चीको सुरुङ फुट्दा बाढी आएर दुई बेपत्ता
सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको काठमाडौं पानी पठाउने सुरुङको गेट फुट्दा आएको बाढीले दुई जना मानिस र एक गाडी बगाएको छ । सुरुङ फुटेर पानी फर्कदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहितलाई बगाएको हेलम्बु गाउँपालिका अधयक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहान तर्फ … Continue reading मेलम्चीको सुरुङ फुट्दा बाढी आएर दुई बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed