ओलीको अयोध्याकाण्डले नेकपामा बबण्डरः प्रधानमन्त्रीले आत्मालोचना गर्नुपर्ने बामदेवको माग

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले एकपछि अर्को गर्दै बेलगाम विवादास्पद अभिव्यक्ति दिन थालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बबण्डर मच्चिने छाँट देखिँदैछ । नेकपाका प्रमुख नेताहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आत्मालोचना गर्न माग गर्न थालेका छन् । नेता बामदेव गौतमले राम जन्मभूमिबारे ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन माग गर्नुभएको छ । … Continue reading ओलीको अयोध्याकाण्डले नेकपामा बबण्डरः प्रधानमन्त्रीले आत्मालोचना गर्नुपर्ने बामदेवको माग