‘अयोध्यातिर ध्यान नमोडौं’

काठमाडौं, असार ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कर्तव्य तत्काल कोरोना र कालापानी भएको भन्दै सर्वसाधारणलाई अयोध्यातिर ध्यान नमोड्न आग्रह गर्नुभएको हो । लिम्पियाधुरासहितका भू–भाग फिर्ता ल्याउन राजनीतिक र कूटनीतिक संवाद गर्नुपर्नेमा सरकारले अयोध्यातिर ध्यान मोड्न खोजेको … Continue reading ‘अयोध्यातिर ध्यान नमोडौं’