पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो , दुई चालक बेपत्ता
बाग्लुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो । स्काभेटर चालक भने सम्पर्कमा आएको उहाँको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो … Continue reading पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो , दुई चालक बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed