नेकपा अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमबीच भेटवार्ता
काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । गौतमलाई भेट्न दाहाल आज बिहान गौतम निवास भैंसेपाटी पुग्नुभएको थियो । भेटमा दुईजनाबीच के कुरा भयो थाहा हुन नसकेपनि गौतमले पार्टीको आन्तरिक विवाद मत्थर पार्न अघि सारेको ६ बुँदे प्रस्तावमा सहमति गर्न दाहाललाई आग्रह गर्नुभएको बताइएको छ … Continue reading नेकपा अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमबीच भेटवार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed