गोंगबु हत्या प्रकरण: आरोपित महिलाका श्रीमान विदेशमा, शव व्यवस्थापनमा छोरीको सहयोग

काठमाडौं । काठमाडौंको गोंगबुमा आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिलालाई काठमाडौं ल्याएर अनुसन्धान सुरु गरेको छ । हत्या आरोपित महिला कल्पना शाही र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौं ल्याई प्रहरीले टोखा नगरपालिकाको नवज्योती मार्गमा हत्या गरिएको घरमै लगेर बयान लिएको छ । हत्या गरिएका दाङका कृष्णबहादुर बोहोरासँगको सम्बन्धबारे खुलाइएको … Continue reading गोंगबु हत्या प्रकरण: आरोपित महिलाका श्रीमान विदेशमा, शव व्यवस्थापनमा छोरीको सहयोग