एसिड हान्नेलाई कारवाहीका लागि १५ दिनभित्र कानुन मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, भदौं २५ । प्रधानमन्त्री केपी ओलीले तेजाब आक्रमण जस्ता अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन ल्याउने बचन दिनुभएको छ । यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, … Continue reading एसिड हान्नेलाई कारवाहीका लागि १५ दिनभित्र कानुन मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed