सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा !

काठमाडौं, भदौं २५ । सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा परेको छ । वर्षौदेखि वीर अस्पतालको शैयाबाटै न्याय लागि सत्याग्रह गरिरहनु भएका अधिकारीको जीवन जोखिममा परेको हो । सरकारले वीर अस्पताललाई कोभिड उपचार केन्द्र बनाए पनि गंगामाया अधिकारीलाई त्यहाँबाट अन्यत्र नसारेकाका कारण उहाँको जीवन नै जोखिममा पर्ने खतरा परेको हो । साविकको वीर अस्पताललाई कोभिड उपचार … Continue reading सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा !