सत्याग्रही गंगामाया अधिकारीको स्वास्थ्य जोखिममा, संवेदनशील हुन सरकारलाई नागरिकको अपिल
काठमाडौं, भदौं २७ । लामो समयदेखि न्यायका लागि संघर्षरत सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा पर्ने भएको छ । वीर अस्पतालको शैयामै सत्याग्रहमा रहेर वर्षौदेखि आफ्ना छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाहीको माग गरिरहनु भएका अधिकारीको स्वास्थ्य वीर अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा विकास गरेपछि संकटमा परेको हो । वीर अस्पताललाई कोरोना अस्पतालका रुपमा विकास गरेपछि अरु विरामीलाई … Continue reading सत्याग्रही गंगामाया अधिकारीको स्वास्थ्य जोखिममा, संवेदनशील हुन सरकारलाई नागरिकको अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed