सत्याग्रही गंगामाया अधिकारीको उचित ब्यवस्थापन तत्काल गर्न कांग्रेसको माग

काठमाडौं, २८ । नेपाली कांग्रेसले सत्याग्रही गंगामाया अधिकारीको उचित ब्यवस्थापन तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । गंगामाया अधिकारीमाथि राज्यले अमानवीय व्यवहार गरिरहेको भन्दै कांग्रेसले उहाँको ब्यवस्थापन तत्काल गर्न माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत् गंगामायामाथि गरिएको अमानवीय चित्र सच्याउन प्रधानमन्त्री केपी ओलीको ध्यानकर्षण गराउनु भएको हो । शर्माले ट्वीटमा … Continue reading सत्याग्रही गंगामाया अधिकारीको उचित ब्यवस्थापन तत्काल गर्न कांग्रेसको माग