डा. केसीलाई आफैले काम गरेको शिक्षण अस्पताल जान रोक, जबरजस्ती ट्रमा सेन्टर लगियो (भिडियोसहित)
काठमाडौं, असोज ६ । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशनरत डा. गोविन्द केसीलाई आफैले वर्षौवर्ष काम गरेको संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जानबाट रोकिएको छ । विभिन्न माग राखी जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि उहाँ अनशनकै क्रममा सोमबार काठमाडौं आइपुग्नुभएको थियो । टिचिङ अस्पताल महाराजगञ्ज ल्याउने भनेर त्यहीको गाडी डा केसीलाई लिन … Continue reading डा. केसीलाई आफैले काम गरेको शिक्षण अस्पताल जान रोक, जबरजस्ती ट्रमा सेन्टर लगियो (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed