विजय घोषणाको प्रतीक्षामा रहेका बाइडेनले भने–‘जीत सुनिश्चित छ, साझा अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्छु’

काठमाडौं, कात्तिक २० । अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले आफूहरुको जीत सुनिश्चित भएको भन्दै आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार प्रष्ट जीतका लागि ६ मत (इलेक्टोरल कलेज) को प्रतीक्षामा रहनुभएका बाइडेनले बुधबार दिउँसो भन्नुभयो, ‘हाम्रो जीत सुनिश्चित छ र म एक अमेरिकीका रुपमा शासन गर्नेछु … Continue reading विजय घोषणाको प्रतीक्षामा रहेका बाइडेनले भने–‘जीत सुनिश्चित छ, साझा अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्छु’