साउनको पहिलो सोमबारः महादेव मन्दिरमा जे देखियो (फोटोफिचर)

news

काठमाडौं । साउनको पहिलो सोमबार आज काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

साउन महिनाको सोमबार विशेष गरी महिलाहरु ब्रत बस्ने गर्दछन् । सोमबारलाई भगवान शिवको लोकप्रिय बारको रुपमा समेत लिने गरिन्छ ।

सोही कारण यो दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।

काठमाडौंको हनुमानढोका स्थित महादेव मन्दिरमा पनि सोमबार विहानैदेखि भीड देखिएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...