पोखरामा भीषण आगलागी (भिडियो)

news

पोखरा, साउन २८ । पोखराको न्यूरोडस्थित एस मिनि मार्केटमा मंगलबार अपराह्न आगलागी भएको छ ।

आगलागीबाट ६ ओटा पसल जलेर नस्ट भएका छन् ।

पोखरा महानगरपालिकाका दमकल र पानी ट्यांकरको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आएको छैन । आगलागीको कारण पनि खुलिसकेको छैन ।

भिडियो हेर्नुहोस् 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...