गोसाइँकुण्डमा लेक लागेर एक जनाको मृत्यु

news

रसुवा । गोसाइँकुण्डमा लेक लागेर गए राती एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं. ६ का अन्दाजी ३० वर्षका दिपक ढकालको गोसाइँकुण्डमा गए राती लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी गोसाइँकुण्ड मेला हेर्न गएको बताइएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...