काठमाडौंमा सोमबार हावाको गुणस्तर संसारकै सबैभन्दा विषाक्त !

काठमाडौं, पुस २० । काठमाडौंमा सोमबार विहानैदेखि आकाश धुम्मिएको थियो । विहानै फाट्टफुट्ट पानी पनि बर्षियो । धेरैलाई लागेको थियो, यो हिउँदे (पौषे) वर्षा हुनका लागि आकाश धुम्मिएको होला । तर काठमाडौंको आकाशमा धुम्मिएको यो तुँवालो जस्तो त हावाको कणमा मिसिएर रहेको विषाक्तता पो रहेछ । संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने … Continue reading काठमाडौंमा सोमबार हावाको गुणस्तर संसारकै सबैभन्दा विषाक्त !