ट्रम्प समर्थकले संसदमा गरेको तोडफोडको विश्वभरका नेताहरुले गरे निन्दा
काठमाडौं । अमेरिकी संसदमा भएको तोडफोड र हिंसाको घटनालाई विश्व नेताहरुले निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी संसदमा देखिएको दृश्यलाई लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ । लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी लोकतन्त्रमाथिको हमलाले आफूलाई चिन्तित बनाएको बताउनुभएको छ । क्यानाडाका प्रधानमन्त्री … Continue reading ट्रम्प समर्थकले संसदमा गरेको तोडफोडको विश्वभरका नेताहरुले गरे निन्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed