केटू हिमाल आरोहण गर्ने आरोही र नेपाललाई राहुल गान्धीको बधाई, शिखरमा राष्ट्रगान गाएकामा प्रशंसा

काठमाडौं, माघ १३ । भारतीय राष्ट्रय कांग्रेसका नेता राहुल गान्धीले विश्वकै दोस्रो अग्लो शिखर आरोहण गर्ने नेपाली आरोहीहरुलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कंग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धीले हिमाल आरोहण गर्न सफल टीमका साथै नेपाललाई पनि बधाई दिनुभएको हो । केटू हिमालको चुचुरोमा पुग्दा नेपालको राष्ट्रिय गान गाएको आरोहीहरुको भिडियोसमेत शेयर … Continue reading केटू हिमाल आरोहण गर्ने आरोही र नेपाललाई राहुल गान्धीको बधाई, शिखरमा राष्ट्रगान गाएकामा प्रशंसा