मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट स्वागत’ भनेपछि… (भिडियो)

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभयो । मन्त्रीको हैसियतमा जिल्ला पुग्नुभएका उहाँलाई कार्यक्रममा विशेष सम्मानको साथमा राख्दै अन्तिममा मन्तव्य दिनका लागि उद्घोषकले बोलाए । सम्बोधनका लागि पोडियममा पुग्नुभएका मन्त्री थापाको बोली सुरुमै चिप्लियो । उहाँले आफ्ना कार्यकर्ता एवं उपस्थितलाई सम्बोधनको क्रममा श्री ५ को सरकारको तर्फबाट स्वागत गर्नुभयो … Continue reading मन्त्री थापाले ‘श्री ५ को सरकारको तर्फबाट स्वागत’ भनेपछि… (भिडियो)