नेपाल बंगलादेश बैंकको ९५औं शाखा खोकनामा

news

काठमाडौं, भदौ २६ । नेपाल बंगलादेश बैंकले ललितपुर जिल्लाको खोकनामा आफ्नो ९५औं शाखा सन्चालनमा ल्याएको छ ।

बैंकले यस आसपासका सर्वसाधारणलाई सहज बैंकिङ सेवा–सुविधा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको र यहाँबाट पनि सम्पूर्ण बैंकिङ सेवा सहजरुपमा उपलब्ध गराइने जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...