मदन भण्डारीको शव भेटेका हेम बहादुर राष्ट्रपति भण्डारीको पर्खाइमा

डोलराज रानाभाटचितवन, चैत २४ । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको चितवनको दासढुँगामा जीप दुर्घटनामा भएको रहस्यमय निधनपछि उहाँको शव भरतपुर महानगरपालिका– १७ गाँजीपुरमा फेला परेको थियो । माछा मार्न जाँदा चार जना स्थानीयले उहाँको शव फेला पारेका थिए । तर मदनकी पत्नी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति हुँदा पनि आफुहरुलाई अहिलेसम्म नसम्झेको गाँजीपुरबासीले गुनासो गरेका … Continue reading मदन भण्डारीको शव भेटेका हेम बहादुर राष्ट्रपति भण्डारीको पर्खाइमा