नवलपुरको कावासोतीमा शेयर कारोबार विस्तार • Image Khabar Image Khabar


नवलपुरको कावासोतीमा शेयर कारोबार विस्तार


Imagekhabar
६ बैशाख २०७८, सोमबार १९:४७

नवलपुरको कावासोतीमा शेयर कारोबार विस्तार

नवलपुर । नवलपुरको कावासोतीमा धितोपत्र दलाल व्यवसायीको कारोबार विस्तार भएको छ । भिजन सेक्युरिटिज प्रा.लि.ले नवलपुरको कावासोतीमा शाखा कार्यालय विस्तार गरेको हो ।

शाखा कार्यालयको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले उद्घाटन गर्नुभएको हो । उहाँले दलाल व्यवसायीको सेवा विस्तारले देशका कुनाकाप्चाबाट शेयर खरिद गर्ने सर्वसाधारणलाई सुविधा पुग्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्