बर्दियामा चट्याङ लागेर एक महिलाको मृत्यु • Image Khabar Image Khabar


बर्दियामा चट्याङ लागेर एक महिलाको मृत्यु


Imagekhabar
२९ बैशाख २०७८, बुधबार १७:२०

बर्दियामा चट्याङ लागेर एक महिलाको मृत्यु

बर्दिया, बैशाख २९ । चट्याङ लागेर बर्दियामा एक महिलाको मृत्यु भएको छ ।

गेरुवा गाउपालिका ४ गोलाकी ५५ बर्षिया मखमली बिसीको मृत्यु भएको हो ।

घर नजिकै बाख्रा गोठालो गएको बेला चट्याङ लागेर घाइते भएकी बिसिका अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्