खहरेखोलामा आएको बाढीले घर बगाउँदा म्याग्दीमा दुईको मृत्यु
ध्रुबसागर शर्मा म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बेपत्ता बनाएको थियो । घटनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले … Continue reading खहरेखोलामा आएको बाढीले घर बगाउँदा म्याग्दीमा दुईको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed