‘परम्पराको नाममा महिला माथि हुने सबै विभेद अन्त्य गर्नुपर्छ’

news

काठमाडौं, मंसिर १७ । परम्पराका कारण महिलामाथि हुने विभेद अन्त्य गर्नु पर्नेमा विभिन्न धार्मिक अगुवाहरुले जोड दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले परम्पराका नाममा हुदै आएको विभेद अन्त्यका लागि पुरुषको भूमिका समेत महत्वपूर्ण हुने बताए ।

महिला हिंसा न्यूनीकरण लागि कानून बने पनि त्यसको प्रभावकारी कार्वान्वयन हुन नसकेको उनीहरुको भनाइ थियो ।

महिला हिंसा अन्त्यको लागि महिला स्वंय पनि कानूनबारे जानकार हुन आवश्यक रहेको कार्यक्रमका सहभागिहरुको जोड दिएका थिए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...