पार्टी भित्र प्रतिस्पर्धा भन्दा विपक्षीसँग लड्दा एक हुनुपर्छ : शेखर कोइराला

news

विराटनगर, पुस २९ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशन आएकाले पार्टी भित्र प्रतिस्पर्धा हुनु स्वभाविक भए पनि विपक्षीसँग लड्दा एक हुनु पर्नेमा जोड दिए ।

विराटनगरस्थित कोइराला निवासमा मंगलबार जनप्रतिनिधि र प्रदेशसभा सदस्यहरुलाई सम्बोधन गर्दै कोइरालाले राष्ट्रियसभा निर्वाचनमा पार्टीको एउटा भोट पनि तलमाथि हुन नहुने बताए । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...