किन झर्‍यो आस्था रावतको आँखाबाट बलिन्द्र आँशु स्टुडियो मै ? रोक्नै नसकिने भावुक त्यो पल !

news

विमानस्थलमा एक प्रहरी अधिकृतसँग भएको सामान्य असमझदारी र त्यसविरुद्ध सामाजिक सञ्जाल दिएको अभिव्यक्तिपछि विवाद परिन् गायिका आस्था रावत । त्यही प्रकरणले समाज उनको पक्ष विपक्षमा उभियो । प्रहरी प्रशासनले आस्थाविरुद्ध पक्राउ पूर्जी मात्र काटेन पक्रेर हिरासतसम्मै पुर्‍यायो । के थियो वास्तवमै त्यो प्रकरण ? किन पुग्नुपर्‍यो आस्थालाई प्रहरी हिरासतसम्म ? कुन त्यो कारण थियो र यसरी स्टुडियोमै यसरी रोइन आस्था ?? 

सम्पूर्ण जिज्ञासाका लागि हेर्नुस् यो अन्तर्वार्ता  

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...