पोखरा म्याराथनमा सात हजारजना दौडने

news

पोखरा, फागुन १ । पोखरामा आयोजना हुने ‘१४औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजक भूतपूर्व खेलाडी मञ्चले शनिबार हुने प्रतियोगितामा सात हजार खेलाडी सहभागी हुने जनाएको छ ।

पोखरा म्याराथनलाई विश्व शान्तिको कामना गर्दै पिस टर्चसहित दौडन १३ देशका २१ जना विदेशी धावकहरु पोखरा आइपुगेको आयोजकले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...