झिल्के गायक नवराज घोरासैनीको झम्के साँझै बजारमा (भिडियो सहित)

news

 काठमाडौं । डिएआर मुभिजले झिल्के गायक नवराज घोरासैनी  र आँसु मगर को स्वरमा सजिएको झम्के साँझै लोक दोहोरी गीत बजारमा आएको छ ।   

डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट बजारमा आएको झम्के साँझैमा  लय र शब्द माधव बहादुर थापाको छ भने संगीत संयोजन हेमन्त शिशिरको रहेको छ ।

कजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा जीवन खड्का, अलिना देउजा, लोमश शर्मा, कजिश श्रेष्ठले अभिनय गरेका छन् ।

क्यामेरा अजय रेग्मी ले लिएका छन्, भने दिपक बिस्टले सम्पादन गरेका छन् । गायक नवराज घोरासैनीको केहि समय अगाडी मिर्मिर कपालैमा बजार आएको थियो । 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...