
फाइल तस्बिर
काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध ५-० गोलको अग्रता लिएको छ ।
नेपालका लागि खेलको १०औं मिनेटमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ११औं मिनेटमा सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् ।
त्यस्तै नेपालका लागि तेस्रो गोल खेलको १७औं मिनेटमा अमृता जैसीले गरेकी थिइन् भने पहिलो हाफको अतिरिक्त समयमा दिपा शाहीले नेपालका लागि चौथो गोल गरेकी थिइन् । थप एक गोल अमिशा कार्कीले गरेकी छन ।
प्रतिक्रिया दिनुहोस्