वडाध्यक्षको योजनामा रुकुममा सामूहिक हत्याकाण्ड मच्चाइएको गृहको निष्कर्ष

काठमाडौं, असार १ । पश्चिम रुकुममा भएको ६ जनाको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्षको प्रत्यक्ष संलग्नता रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला पारेको जनाएको छ । उनले नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पनि … Continue reading वडाध्यक्षको योजनामा रुकुममा सामूहिक हत्याकाण्ड मच्चाइएको गृहको निष्कर्ष