१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


क्यानाडाको टोरोन्टो विश्वविद्यालयमा नेपालभाषा प्रशिक्षण कक्षा सञ्चालन हुँदै

काठमाडौं । क्यानाडाको टोरोन्टो विश्वविद्यालयले दोस्रो पटक नेपालभाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागेको छ । विश्वविद्यालयले सञ्चालन गर्न लागेको टोरोन्टो नेवार समर स्कुलमा यस वर्ष नेपाल भाषाको आधारभूत वार्तालाभ, आधुनिक