१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चलचित्र ‘नांगो गाउँ’मा साम्राज्ञी र कर्म अनुबन्धित

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘नांगो गाउँ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह र महेश शाक्य (कर्म) अनुबन्धित भएका छन् । सोमबार निर्माता र कलाकारबीच लिखित सहमति भएको हो