काठमाडौं । अभिनेत्री निशा अधिकारीले श्रीमान् क्रिकेटर शरद भेषावकरविरुद्ध अंश मुद्दा हालेपछि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेकी छन् । होलीको अवसरमा अधिकारीले फेसबुकमा स्टाटस लेख्दै आफूहरू ठिकठाक रहेको बताएकी छन्