१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


आर्मी क्लबले आज किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । एएफसी कप–२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले आज किर्गिस्तानको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । आर्मीले आज दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो