काठमाडाैं । मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रिपूर्ण खेलका
सोमबार एन्फा कम्प्लेक्समा प्रशिक्षणको दौरानमा रेनुका घाइते भएकी हुन् । उनको ब्युटि बोन भाँच्चिएका कारणले शल्यक्रिया गर्नुपर्ने भएको छ ।