एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ । सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वजनिक गर्दै शाहरुखले रिलिज मिति घोषणा गरेका हुन् ।