१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प, आइतबारदेखि बिक्री रोक्ने

आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् । अत्यावश्यक वस्तुको रूपमा रहेको इन्धनको ‘लोडिङ’ नै बन्द हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्ने देखिएको छ ।