१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


२७ वटा मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण, हराउने भन्दा भेटिनेको संख्या बढेको प्रहरीको दाबी

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानबाट हराएका २७ वटा मोटसाइकल सवारी धनीलाई हस्तान्तरण गरेको छ । सादा पोशाकमा खटिने ट्राफिक प्रहरी टोलीले दुई हप्तामै खोजेका २७ वटा मोटरसाइकल