१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


४१ वर्षीय मरिपोभ किर्गिस्तानका नयाँ प्रधानमन्त्री

काठमाडौं । किर्गिस्तानको संसदले उलुक्बेक मरिपोभलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको छ । संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन् । संसद् बैठकमा बोल्दै नवनिर्वाचित