१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


गाजामा खाद्यान्न सहायता पुर्‍याउन अवरोध

एजेन्सी । उत्तरी गाजामा खाद्यान्न सहायता पुर्‍याउन इजरायलले पुन अवरोध गरेको छ । विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीका अनुसार १४ वटा खाद्यान्न सहितको लरीहरुलाई इजरायली सुरक्षा बलले फिर्ता पठाएको हो ।

गाजा क्षेत्रमा भोकमरीको समस्या विकराल बन्दै

एजेन्सी । हमास नियन्त्रित क्षेत्र गाजामा बालबालिका भोकमरीको शिकार भइरहेको प्रतिवेदन सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सार्वजनिक गरेको प्रतिवेदनमा गाजाको अल अवडा र कमल अडवान अस्पतालका १०

इजरायलको आक्रमणबाट गाजामा २० जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजाको एउटा घरमा आक्रमण गर्दा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । शनिबार बिहान गाजाको अलदराज नजिकै रहेको घरमा इजरायलले गरेको बमबारीका कारण मृत्यु भएका २० जनाको शव

पछिल्लो आक्रमणमा गाजामा एक सय ११ प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायलले गाजा पट्टीमा गरेको आक्रमणमा कम्तीमा १ सय ११ जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५

गाजामा युद्ध सुरु भएयता बाइडेनद्वारा पहिलो पटक आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक इजरायली नेतृत्वको आलोचना गर्नुभएको छ । इजरायलाई निरन्तर सहयोग गर्दै आएका बाइडेनले पहिलो पटक इजरायलले गाजामा गरेको अन्धाधुन्द आक्रमणसँगै इजरायलले विश्वव्यापी समर्थन

गाजामा युद्धविरामको सम्भावना घट्दै

एजेन्सी । गाजामा युद्धविरामको सम्भावना कम हुँदै गएको छ । युद्धविरामका लागि मध्यस्थता गर्दै आएको कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले उक्त भनाइ राख्नु भएको हो । गाजामा

गाजामा खाद्यान्नको चर्को अभाव, भोकमरी बढ्ने सम्भावना

एजेन्सी । संयुक्त राष्ट्रसंघले इजरायल र हमास युद्धका बीच गाजाका आधा जनसंख्या भोकमरीको शिकार हुने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका खाद्य कार्यक्रमका उपनिर्देशक कार्ल स्काउका अनुसार गाजामा आवश्यक खाद्यान्न

गाजामा इजरायलको बमबारी जारी

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाको भीषण बमबारी जारी छ । गाजापट्टीको उत्तरी क्षेत्र जबालियादेखि दक्षिणी क्षेत्र खान युनिससम्म इजरायली सेनाले बमबारी गर्दा सर्वसाधारण नागरिकको बिचल्ली भएको छ । गाजा

गाजा क्षेत्र कहिल्यै नबन्ने गरि ध्वस्त भइरहेको राष्ट्रसंघको ठहर

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्र कहिल्यै पुर्ननिर्माण गर्न नसकिनेगरि ध्वस्त भइरहेको बताउनुभएको छ । इजरायलको लगातारको हवाइ तथा स्थल आक्रमणले गाजा क्षेत्रका सर्वसाधारणले ज्यान गुमाइरहेको उहाँको

गाजामा मुसलधारे वर्षाका बीच युद्ध जारी

एजेन्सी । गाजामा इजरायली फौज र हमास लडाकुबीचको संघर्ष जारी छ । रातभरको मुसलधारे वर्षाका बीच लडाई जारी रहेको हो । युद्धका बीच मुसलधारे वर्षा हुँदा विस्थापितहरुको अवस्था झ्न कष्टकर