१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शितल निवासमा पौने घण्टाको संवादमा के भयो ?

काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी ओली भेटघाट गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई भेट गर्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज जानुभएको ओ । उहाँहरुबीच करिब पौने

प्रधानमन्त्री ओली शितलनिवासमा, मन्त्रीलाई बालुवाटार बोलावट, दाहाल–नेपाल अलग्गै भलाकुसारीमा

काठमाडौं, असार २० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी ओली राष्ट्रपति कार्यालय शितलनिवास, महाराजगञ्ज पुग्नुभएको छ । भेटघाटलाई नियमित भएको दाबी प्रधानमन्त्रीको निजी सचिवालयले गरेपनि सत्तारुढ नेपाल कम्युनिष्ट

अध्यादेशको अस्त्रबाट आत्तिएका दाहाल शितलनिवास पुग्दा पनि हुन सकेनन् ढुक्क

काठमाडौं, असार १८ । चालू संसद बैठक एकाएक अन्त्य गरेर अध्यादेश ल्याउने संकेत प्रधानमन्त्री केपी ओलीले देखाएपछि आत्तिएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभयो ।

अन्त्य भयो संघीय संसदको बजेट अधिवेशन

काठमाडौं, असार १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई

के प्रधानमन्त्री ओली अध्यादेश ल्याउँदै छन् ? किन गरियो अनायास संसद अधिवेशन अन्त्य ?

काठमाडौं, असार १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सत्तासंघर्ष चुलिएर चरम अवस्थामा पुगेकै बेला एकाएक सरकारले संसद अधिवेशन अन्त्य गरिदिएपछि विभिन्न आशंका गर्न थालिएको छ । के प्रधानमन्त्री

प्रधानमन्त्री ओली चरमसंकटमा, प्रधानमन्त्री र अध्यक्ष दुबैपद त्याग्न बालुवाटारभित्रै दबाब

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओली चरमसंकटमा पर्नुभएको छ । प्रधानमन्त्री र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष दुबै पद त्याग्न उहाँमाथि तीब्र दबाब परेको छ । आफूलाई

स्थायी कमिटी बैठकका कुरा दिल्लीका मिडियामा कसरी हुबहु आए ? : प्रधानमन्त्री ओली

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओलीले पार्टी बैठकमा भएका विषय बाहिरी मिडियामा कसरी हुबहु आए भन्दै पार्टी नेताहरुप्रति औला ठड्याउनु भएको छ । आफ्नो सरकारी निकास बालुवाटारमा भएको सत्तारुढ