१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


फ्रान्सको अर्गानिक वाइन नेपाली बजारमा

काठमाडौं । फ्रान्समा उत्पादित अर्गानिक वाइन ‘लेस सिमेन्स डि वासाक’ नेपाली बजारमा भित्र्याइएको छ । भिगेन,डिमिटर सर्टिफाइड, बायो डाइनामिक प्रमाणित वाईन अर्गानिक मल्टिपर्पाेज प्रालिले नेपालमै पहिलो पटक भित्र्याएको हो ।