काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले बाढी, पहिरो पीडितहरुलाई राहत दिने र पुनःव्यवस्थापनको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिनुभएको छ । सरकारले पीडितको उद्धार कार्य गरिराखेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले अब
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई–दुई पटक संविधानमाथि आक्रमण गरेको जिकिर गर्नुभयो ।
काठमाडौं, साउन ३ । राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुभएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकको निर्णय र सिफारिशमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश खारेज गर्नुभएको राष्ट्रपति कार्यालय शितलनिवासले
हरिविनोद अधिकारी नेपालको संविधान २०७२को कार्यान्वयनका क्रममा यस्तो अवस्था पनि आयो कि प्रधानमन्त्रीको नियुक्तिका लागि समेत परमादेश दिनु पर्ने । २०७८ साल असार २८ गते नेपालको राजनीतिक र कानुनी इतिहासमा
काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनका कारण राष्ट्रपति विद्या भण्डारीमाथि लगातार प्रश्न उठेको छ । संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ जना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको छ । हिजो साँझ शितलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध
काठमाडौं, जेठ १७ । राष्ट्रपति विद्या भण्डारीबाट कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप एमाले नेता भीम रावलले लगाउनुभएको छ । राष्ट्रपतिले विभिन्न देशका राष्ट्र प्रमुखसँग खोपका लागि पहल बढाएकामा
काठमाडौं । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई कांग्रेस सभापति शेरबहादुर देउवाले ‘तपाईं’ नभनेकोप्रति आपत्ती जनाएपछि नेता थापाले राष्ट्रपतिको सम्मान हुने आधार आफैँले गुमाउँदै गएको टिप्पणी गर्नुभएको हो ।
बैठकपछि पाँच दलले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका लागि बहुमत सांसदसहित दाबी गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गरेको भनेका छन् ।