१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


प्रदर्शनमा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु

काठमाडौं । राजावादी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ । काठमाडौंको तीनकुनेमा प्रहरीले हानेको गोली लागेर काठमाडौं, कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि

वंशको शासन फर्काउन कुचेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष

गणतन्त्रवादीहरुले जनअपेक्षाअनुसार काम गर्न नसक्दा प्रतिगामी तत्व सल्बलाए : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रवादीहरुले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरु टाउको उठाउने दुःशाहस गरेको भन्दै आत्मआलोचना गर्नुभएको छ । समाजवादी मोर्चाले

प्रदर्शनमा धरपकड

काठमाडौं । शुक्रबार राजसंस्थाप्रति आस्था राख्नेहरुको प्रदर्शन नियन्त्रण बाहिर गएपछि राजधनीको तिनुकुने केन्द्रित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको व्यापक झडप भयो । शुक्रबारको प्रदर्शनको जनकमाण्डर दुर्गा प्रसाई भक्तपुरबाट तिनकुने

तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतिक जस्तो बन्यो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिनुभएको छ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । राजधानीमा राजावादी शक्तिहरुले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले उपत्यकाका केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अपरान्ह ५ बजेदेखि राती १० सम्मका

तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यू लगाउने तयारी गरेको छ । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले कर्फ्यू लगाउने भएको हो ।

जनतालाई प्रभुहरुको खाँचो छैन : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गर्नुभएको छ । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौं गरेको बृहत

बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ : पूर्वराष्ट्रपति भण्डारी

बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ । लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले