Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


मुस्ताङमा किशोरीलाई एचपीभी खोप

मुस्ताङ । मुस्ताङका पाँचवटै स्थानीय तहमा एक सय ९४ जना किशोरीलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पी.भी) खोप अभियान सुरु गरिएको छ । पाँच स्थानीय तहका १६ सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई पोठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउन सुरु गरिएको हो । साथै विद्यालय बाहिर रहेका १०…