काठामाडौं । नेपालमा युनाइटेड नेचर इन्टर्नेशनल पिस (युएनआईपी) नेपाल च्याप्टर गठन भएको छ । राजधानी काठमाण्डौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा च्याप्टर स्थापनासहित पदस्थापना गरिएको हो । अन्तर्राष्ट्रिय सामाजिक संस्था युएनआईपी एक दशकभन्दा अघि श्रीलंकामा स्थापना भएको थियो भने यसको अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय क्यानडामा छ । यस संस्थाका संस्थापक अध्यक्ष राजु लामाले यस…