एजेन्सी । रुसले युक्रेनको उर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमति जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत हुनुभएको हो । तर अपेक्षा गरिएअनुसार युक्रेनमा तत्काल पूर्ण युद्धविरामको प्रस्ताव भने रुसले अस्वीकार गरेको छ । ट्रम्पको टोलीले हालै साउदी अरेबियामा युक्रेनी नेताहरुसँग गरेको छलफलपछि तयार पारको एक…