१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


पौडी खेल्ने क्रममा डुबेर शिक्षकको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका(१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका(१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा

जसपाले गर्‍यो अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापालाई उक्त विभागको प्रमुख तोकेको थियो । थापा लामो

अनुदानको मलमा दुरुपयोग भएको छ, किसान सचेत हुनुहोला : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने मलको अनुदानमा दुरुपयोग भएको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । सोमबार २० औँ राष्ट्रिय धान दिवस मूल समारोह समितिले

प्यूठान कार दुर्घटनामा मृत्यु भएका मध्य ७ जनाको पहिचान खुल्यो

दाङ । प्यूठानमा स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कदै गरेको कार दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको पहिचान खुलेको छ । दुर्घटनामा परि मृत्यु भएका ८ जना मध्य ७ जनाको पहिचान

बजेटप्रति हाम्रो गम्भिर असहमति छ : गोकर्ण विष्ट

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा गम्भिर असहमति रहेको बताउनुभएको छ । प्रधानमन्त्री, अर्थमन्त्रीसहितका शक्तिशाली मन्त्रीहरुका लागि मात्रै बजेट

सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनु पर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय तत्काल सच्याउनुपर्ने बताउनु भएको छ । संविधान र कानून प्रतिकूल हुनेगरी सरकारले बजेटमार्फत् सो कार्यालय हटाउने निर्णय

स्वर्गद्वारीबाट दाङ फर्कर्दै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठान । स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको जिप प्यूठानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्बरको जिप सोमबार दिउँसो दुर्घटना

प्युठानमा ८ जना सवार गाडी दुर्घटना

काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा मन्दिर दर्शन गरेर फर्किदै गरेको गाडी दुर्घटनामा परेको छ । स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको हो ।

नेप्सेमा ७ अंकको वृद्धि

काठमाडौं । सोमबार नेप्से ७ अंक बढको छ । बजार खुल्ने वित्तिकै दुई हजारमाथि पुगेको नेप्से परिसूचक १९ सय ८७ विन्दुमा पुगेर थामियो । झण्डै तीन अर्ब बराबरको कारोबार भएको

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्ने कुरा गलत छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताउनुभएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः