२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


बेपत्ता व्यक्तिका परिवारको पीडामा मलहमको प्रयास

बर्दिया । बर्दियाको राजापुर– ६ मानपुर टपराकी शिवा चौधरीको जीवनमा दुःखका कथा बुनिएको छ । २०५९ सालमा रातको समयमा तत्कालीन द्वन्दरत पक्षबाट बेपत्ता भएका उनका श्रीमानको सम्झना आज पनि उनको

विपद् व्यवस्थापनमा बरघरको भूमिका

बर्दिया । बर्दिया जिल्लाको राजापुर नगरपालिकाले २०७८ को नगरसभाबाट बरघर ऐन पारित गर्‍यो । थारू समुदायको परम्परागत बरघर अगुवा प्रणालीलाई व्यवस्थित गर्न जारी गरिएको उक्त ऐन बरघरका निम्ती बनेको पहिलो

विपदबाट बच्न सिकाउँदै ‘तयार नेपाल’

बर्दिया । आकाशमा मेघ गर्जनासाथ पाकापुस्तालाई २०४० साल र नयाँ पुस्तालाई २०७१ सालको बाढीको भय मनमा पस्ने बर्दिया राजापुर नगरपालिका वडा नम्बर ४ का जीवराज रेग्मी बताउँछन् । २०४० सालमा

कर बढाएको भन्दै राजनीतिक दलद्वारा राजापुर नगरपालिकामा तालाबन्दी

बर्दिया । बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पती एवं अन्य करको बिरोध गर्दै बिभिन्न राजनीतिक दलले तालाबन्दी गर्नुका साथै राजापुर बजार समेत बन्द गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले,

बर्दियामा विद्यार्थी मार्फत संस्कृति तथा पोशाक जगेर्ना अभियान

बर्दिया । बर्दियाको मधुवन नगरपालिकामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले विद्यार्थी मार्फत संस्कृति तथा पोशाक जगेर्ना अभियान शुरु गरेको छ । बिद्यालयले शैक्षिक सत्र २०८० देखि प्रत्येक महिनाको अन्तिम दिन

बर्दियामा सोनाहा जातिले मनाए गुरिया पर्व

बर्दिया । बर्दियामा लोपोन्मुख सोनाहा जातिको मुख्य चाडका रुपमा रहेको गुरिया पर्व मनाइएकाे छ । गेरुवा गाउँपालिका– २ राजीपुरमा बाक्लो बस्ती रहेको सोनाहाहरुले गुरिया पर्व हरेक वर्ष भव्य रुपले मनाउने

बर्दियाको राजापुरमा मापदण्ड विपरित घर निर्माण हुँदा जोखिम बढ्दै

बर्दिया । बर्दियाको राजापुर नगरपालिका कर्णाली नदीको तटीय क्षेत्र हो । ठूलो बाढी आउँदा यहाँका बस्तीहरु डुवानमा पर्ने गर्दछन् । यसअघिका बाढीले कैयौं घरहरुमा क्षति हुनुका साथै भत्काएको थियो ।

दक्ष जनशक्तिको अभावमा स्वास्थ्य उपकरण प्रयोगविहीन

बर्दिया । दक्ष जनशक्तिको अभावले बर्दिया अस्पतालमा रहेका करौडौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन बनेका छन् । अस्पतालमा गम्भीर बिरामीका लागि आवश्यक अक्सिजनसहितको उच्चस्तरीय एच.डी.यु तथा आइ.सी.यु सेवा सञ्चालन हुन सकेका

बर्दियामा गर्मीका कारण जनजीवन कष्टकर

बर्दिया । बर्दियामा हरेक दिन बढिरहेको तापक्रमले जनजीवन कष्टकर बनेको छ । बर्दियामा उच्च तापक्रम र बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको हो । तापक्रम ४२ देखि ४५ डिग्री सेल्सियस

बर्दियाको सुखाडमा खानेपानी पुग्दा स्थानीय हर्षित

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको सुखाड र सुतैयामा पहिलो पटक शुद्ध खानेपानी संचालनमा आएको छ । वर्षौदेखि हातेपम्मको पानी पिउँदै आएका बासीन्दाहरु बल्लबल्ल खानेपानी पुगेपछि खुशी देखिएका छन् । बर्दियाको